महिला हस्तमैथुन र .यौन उत्तेजनामा

















यौनआनन्द प्राप्त गर्न अनि यौन तृष्णा शान्त पार्न आफ्नो यौनाङ्ग वा यौन संवेदनशील अङ्ग आफैंले चलाउने क्रियाकलाप नै हस्तमैथुन हो। कतिपयले पुरुषले हस्तमैथुन गर्ने भए पनि महिलाले गर्दैनन् भन्ने मान्छन्, जुन सत्य होइन।

पुरुषहरूको तुलनामा महिलाहरूले कम हस्तमैथुन गर्ने भए पनि उनीहरूले हस्तमैथुन गर्ने तरिकामा विविधता भने बढी हुन्छ। भगांकुर चलाउनु वा घर्षण गर्नु हस्तमैथुनको एउटा प्रमुख उपाय हो। यो ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुरा वा तरिकाले यसलाई चलाउन सकिन्छ वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ।

त्यसैगरी अर्को प्रमुख उपाय योनिमा केही पसाउनु हो। यसो गर्दा योनिबाट पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ।

यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न भने बिर्सनु हुँदैन।यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ।

औंला पसाउँदा योनिमा आफूलाई आनन्द पाउने स्थान खोज्न सकिन्छ। भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ। औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ, जसले आनन्द थप्छ नै। यीबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौनआनन्द पाउने कुरामा सहायक नै हुन्छन्, तर अचेल यसरी यौनआनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन्।

कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन्। अंग्रेजीमा भाइब्रेटर भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार-प्रकारमा पाइन्छन्।

यौनेच्छा भएर पनि यसलाई शान्त पार्न नपाएको स्थितिमा यो बढ्दै जान्छ । कतिपय स्थितिमा वैकल्पिक उपायजस्तै कि हस्तमैथुनको माध्यमबाट पूरा गर्ने प्रयास गरिन्छ । अर्कातिर यस्ता कुनै उपाय नगरिएको बेला पनि स्वप्नदोष -यौनउत्तेजक सपना देख्नु) जस्ता कार्यबाट यौनेच्छा पूरा गरिन्छ । किन यौनसर्म्पर्क नगर्दा यौन उत्तेजना हुन्छ भन्ने कुरा बुझनु नै भयो होला ।

यौन उत्तेजनामा

योनिमा केही पसाउनु महिलाले गर्ने हस्तमैथुन हो । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनर्ुपर्छ र यौन उत्तेजना हु“दा यो स्वाभाविक रूपमा नै हुन्छ । यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न भने बिर्सनु हु“दैन । पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । औंला पसाउ“दा आफूंलाई आनन्द पाउने स्थान खोज्न सकिन्छ । भगाङ्कुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपर्ूण्ा हुन्छ । औला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ जसले आनन्द थप्छ नै । यसबाहेक महिला शरीरको अन्य अङ्गहरूको र्स्पर्श, मर्दन वा सुमसुम्याइ, यौनआनन्द पाउने कुराका सर्न्दर्भमा सहायक नै हुन्छन्, तर यसरी यौनआनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन् ।

अर्को महत्त्वपर्ूण्ा कुरा के भने तपाईंको अङ्गमा तपाईंको नै प्रथम अधिकार हुन्छ र त्यसलाई तपाईंले चाहेअनुसार प्रयोग गर्न सक्नुहुन्छ । हस्तमैथुनमा अभ्यस्त भएर श्रीमान्स“गको यौनसर्म्पर्कबाट धेरै परहेज गरियो भने वैवाहिक सम्बन्धमा पनि नकारात्मक असर पर्न सक्छ । त्यसैले समाधानका लागि तपाईंहरू दुवै जना मिलेर आफूमा परेका असजिलाका सम्बन्धमा कुरा गर्दै, त्यसको समाधान अनि कसरी बढी यौनआनन्द लिन सकिन्छ भन्ने कुराकानी गरेर विभिन्न प्रयोग गरी दुवै जनालाई आनन्द आउने उपाय अवलम्बन गर्न सक्नुहुन्छ

Leave a Reply