Arthrities भनेको के हो ? र कसरी बच्ने त् ?


Arthrites भन्नाले हाम्रो शरीरमा भएका जोर्नी हरु को सुजन वा क्रम्बद्द्ता टुट्नु लाइ नै Arthrities भनिन्छ |हाम्रो शरीरमा दुइ अलग -अलग हाड लाइ जोडेर राख्ने मांशपेशी र हाड जोडिने ठाउ हुन्छ जसलाई जोर्नी (joint)भनिन्छ |जसले गर्दा हाम्रो शरीरका भागहरु चलाउन मद्दत गर्छ |
यसैले artharites भन्नाले एक वा धेरै जोर्नी हरु को सुजन हुने साथै क्रमबद्द्ता भंग हुनु लाइ arthrites भन्निछ artharites मा खास गरि दुखाइ रहने भएकाले यसलाई जोर्नीको दुखाइ भनेर पनि साधारण तय: बुझिन्छ |
Arthrites खास गरी १०० थरी भन्दा बढी पत्ता लागिसकेका छन् |संसारमा झन्डै 35 करोड मानिस लाइ यो रोग ले असर गरेको छ |जसमा हाड लाइ जोडेर राख्ने मांशपेशी (cartilage)च्यातिने आधारमा ,शरीरको प्रतिरक्षात्मक प्रणाली (auto immune system ) खराब भएर ,कुनै ब्याक्टेरिया वा भाइरस को सक्रमण भएर ,बंशानुगत कारण र कतै चोटपटक (injury) लागेर Arthrites हुने गर्दछ |arthrites धेरै थरिको भए पनि मुख्य गरी दुई किसिम को हुन्छ :-
-Asute Arthrites :-
1.Pyogenic Arthritis (इन्फेक्सन को कारणले )
2.Acute Reumatic Arthritis (आकस्मिक RA factor को कारणले हुने )
Chronic Arthritis :-
१ Osteoarthrites (जोर्नीमा भएको मांशपेशी च्यातिएर हुने )
2 Reumatoid arthrites (RA factor को कारणले हुने )
3 Gout (बाथ रोग )
4. Tubercular Arthritis (क्षयरोगको कारण ले हुने )
arthrites को कारण हरु मा arthrites प्रकार हरु मा भर पर्दछ |कारण हरु :-
-हाडमा हुने रोग को कारण ले जस्तै : Toumors ,oesteomyelitis
-जोर्नीमा हुने चोटपटक को कारणले : Reumatoid Arthritis ,Osteoarthritis ,Septic Joint ,JOint trauma
-systemic infections (अस्थिपन्जर प्रणालीमा हुने सक्रमण ): viral disease ,Gonococcemia ,Reumatic fever
नरम तन्तु (soft tissue ) : Bursitis ,Tenosynovitis ,Trauma
Clinical features (लक्षण तथा चिन्ह हरु ):-
-दुखाइ diaphragm बाट काँध र कुम तिर सर्दै जान्छ
-कम्मर बाट घुडा तिर दुख्ने हुन्छ |
-Gout कारणले हो भने दुखाइ रातको समय मा धेरै दुख्ने हुन्छ साथै पटक पटक आक्रमण गर्ने हुन्छ |
-pyogenic arthritis ले गर्दा भएमा ठुलो जोर्नी हरु जस्तै knee joint, hip joint shoulder joint मा असर गर्छ |
जोर्नीको वरिपरी सुनिन्छ |
- दुख्ने र टंन्कीने हुन्छ |
-ज्वरो आउछ |
-Reumatoid Arthritis को कारणले भएमा :- शुरुमा सानो सानो जोर्नी हरु मा ग्रसित हुने पछी पछी ठुलो ठुलो जोर्नी हरु मा दुखाइ बढ्दै जाने हुन्छ |
जोर्नी दुख्ने र अररो जोर्नी हुने बिहानीपाख हुन्छ |
सुनिने अनि चारै तिरको मांशपेशी मोटो हुदै जाने हुन्छ |
पछी गएर जोर्नी हरु चल्न नसक्ने हुन्छ |
तौल घट्छ र एनेमिया साथै ESR बढ्ने हुन्छ |
osteoarthritis को कारणले भएमा :-
Weight bearning joint जस्तै hip joint ,knee joint ,spinal joint मा दुख्ने र tenderness हुन्छ |
जोर्नी हरुमा stiffness or swelling भएर बिरामी लाइ उठ्न र बस्न गार्हो हुन्छ |
effected joint लाइ चलाउदा fine crackling sound सुनिन्छ |
Arthritis भएको भनेर कसरि पत्ता लागाउने ?
arthritis भयो भने लक्षण तथा चिन्ह को आधारमा आफै पनि अनुभव गर्न सकिन्छ तर डाक्टर कहाँ गएर सम्बंधित हाड जोर्नी को डाक्टर लाइ देखाएमा x-ray and blood test साथै अरु टेस्ट गरेर पत्ता लाग्ने भएकाले चेकअप गराउनु नै राम्रो हो |रगतमा RA factor test गरेर पत्ता लगाउन सकिन्छ |
कसरि उपचार गर्ने (Treatment ):-
-आराम गराउने |
-नुन पानी वा तातो पानि को ब्याग ले सेक्ने दिनको ३-४ पटक लगातार दुइ दिन सम्म त्यसपछि सुधार हुदै जान्छ |
- यदि पानि भरिएको ठाउँ छ भने चिरफार गरी पानि निकाल्न सकिन्छ |
दुखाइ कम गर्न ;- cetamol 500 mg or Ibuprofen 400 mg three times a day .खान सकिन्छ |
-पोषण युक्त खाना प्रोटिन युक्त र भिटामिन भएको खाने कुरा खान दिने |
रक्तअल्पता भए आइरन ट्याब्लेट दिने |
शारीरिक कसरत गर्ने र मोटोपन घटाउने \
तातो ले सेक्ने |
चिसो बाट बच्ने |
सिढी चड्दा र झर्दा होस् पुर्याएर हिड्नु पर्छ |
specific treatment को लागि बिशेषज्ञ डाक्टर कहा देखाउनु पर्छ |

Leave a Reply