जानिराखौ

धिक भोजन, रक्सी सेवन, उत्तेजना वा चिन्ताको कारण डाइफ्राग्मलाई नियन्त्रण गर्ने फ्रेनिक स्नायु अत्यन्तै उत्तेजित हुन पुग्छ। 
त्यसपछि डाइफ्राग्म स्वचालितरुपमा खुम्चिन थाल्छ। 
त्यही बेला भोकल कर्डस् रहेको लारिन्कसको भाग ग्लोटिस 
बन्द हुँदा बाडुली लाग्ने कुरा भर्जिनियाको चेसापिकस्थित 
ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. प्याट्रिसिया रेमन्ड बताउँछन्।
  
यस्तो बेला नमज्जासँग छिन्-छिन्मा हिक्क-हिक्क आइरहन्छ। 
साधारणतया बाडुली केही मिनेट मात्र लाग्ने गर्छ।
तर कुनै बेला भने त्यो भन्दा लामो समय पनि लिन सक्छ। 
यसको खासै ठोस उपचार नभएको तर फ्रेनिक स्नायुलाई पुरानै 
अवस्थामा ल्याउन श्वास रोक्ने वा कागजको 
झोलाभित्र श्वास फेर्न सकिने रेमन्ड बताउँछन्। 

Leave a Reply