jokes


असी वर्षको वुढो शेरे डाक्टरको मा गएछ 
निकै फूर्ति लगाएर कुरा गर्न थालेछ।

बुढो शेरे :- मेरी २८ वर्षकी बुढी गर्भवती भएकी
तपाईको के भनाई डाक्टर साव ?

डाक्टर :- एउटा कथा भन्छु.. 
एकपटक एउटा शिकारीले 
हतारमा बन्दुकको सट्टा छाता बोकेर हिंड्छ  
जंगलमा पुग्छ 
एउटा बाघ देख्छ
छाता उठाउँछ, झटपट छाता उघार्छ
..ढ्याम्म.. त्यो बाघ त्यही ठहरै हुन्छ

बुढो शेरे :- यो असम्भव
कुनै अर्को व्यक्तिले बाघलाई बन्दुक हानेको हुनुपर्छ

डाक्टरः हो मेरो भनाई पनि यति मात्रै हो

Leave a Reply