सेक्स गर्दा गर्न नहुने गल्तिहरू


सेक्स प्राकृतिक पक्ष हो यो अपरिहार्य एक अर्कामा समन्वय, समझदारी सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ पार्टनरको भावना बुझेर तरिका मिलाएर गरिएको सेक्सले बढि आनन्द दिने गर्दछ तर, सही समय नआई चालिएको कदमले पुरै सेक्स मुड नै बिगार्न सक्दछ सेक्स मुड नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने यी कुराहरु नगर्नुहोस्ः
. किस नगर्नेः धेरै मानिसहरु प्रायः महिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् तर, सेक्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ . आफ्नो पार्टनर तयार हुनुपूर्व टोक्नुः धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मनपराउँछन् तर, आफ्नो पार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई असजिलोपनले गर्दा पूरै सेक्स मुड अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी शरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ . आनन्द दिने शरीरका भाग बिर्सनुः यौनाङ्ग चलाउँदा यौनसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् घुँडा, नाडी, पिठ्युँ पेट महिला पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौनसन्तुष्टि प्राप्त हुन्छ
                                                                 
. आफ्नो तौल पार्टनरमा थुपर्नुः यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले सेक्स मुड बिगार्ने सम्भावना निकै हुन्छ . चरमोत्कर्ष निकै चाँडै / ढिलोः यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ यस्तो समस्या हटाउनको लागि फोरप्लेमा धेरै समय बिताउनुहोस् . सेक्सलाई पोर्नको रुपमा हेर्नुः कोहि मानिसहरु वाइल्ड सेक्सप्रति आकर्षित हुन्छन् यस्तो सेक्स रुचाउनुहुन्छ भने आफ्नो पार्टनरसँग कुरा गरेर मात्र वाइल्ड सेक्समा सरिक हुनुहोस् . चुपलागेर बस्ने गर्नुः यदि तपाईंको पार्टनरले राम्रो महसुस गरिरहेको भने तपाईंलाई थाहा हुन मनलागे जस्तै सेक्स गर्दा आफूलाई केहि कुरा मनपर्यो भने पार्टनरलाई बताउने गर्नुहोस् यसले तपाईंको पार्टनरलाई आफूले के गर्दा राम्रो हुन्छ भन्ने कुरा थाहा हुन्छ प्रोत्साहन पनि दिन्छ 

Leave a Reply