|
आफुभन्दा धेरै कान्छी श्रिमति बिबाह नर्गनुस है..पछुताउनु र्पला अधिकांश पुरुष आफूभन्दा कम उमेरका युवतीसित विवाह गर्न रुचाउँछन् भने युवतीहरूको विवाह उनीहरूको उमेरभन्दा बढी उम ेरका पुरुषसित हुन्छ ।हाम्रो सामाजिक परिवेशमा यही चलनलाई नै प्राथमिकता दिइएको पाइन्छ,तर श्रीमान-श्रीमतीबीच उमेरको भिन्नता कति हुनुपर्छ भन्ने कुरामा नत युवायुवतीको ध्यान जाने गरेको पाइन्छ न त उनीहरूका अभिभावकको नै ।भविष्यमा गएर त्यही उमेरभिन्नताले उनीहरूको यौन जीवनलाई प्रभावित तुल्याँउछ। कुन हो सही उमेर ? यौन विशेषज्ञहरूका अनुसार यौनमा उत्तेजनालाई एउटा निश्चित उमेर सीमामा बाँध्नु गलत हुन्छ,किनभने यो व्यक्ति विशेषको इच्छामा भर पर्ने कुरा हो र यो दम्पत्तीको आपसी समझदारी माथि नै निर्भर गर्छ।उमेरअनुसार हेर्ने हो भने पुरुषको यौन इच्छा र यौन शक्ति १६ देखि २७-२८वर्षको उमेरसम्म चरम सीमामा हुन्छ भने महिलाहरूमा यौन इच्छा२५ देखि ३५ वर्षको उमेरमा चरम सीमामा रहन्छ। कति ग्याप हुनु ठीक ? यौनविशेषज्ञहरूका अनुसार श्रीमान-श्रीमती का बीच २-३ वर्षको अन्तर राम्रो हुन्छ।त्यसभन्दा बढी अन्तरले यौन जीवन प्रभावित हुने सम्भावना हुन्छ।उदाहरणका लागि यदि विवाहका बेला युवकको उमेर३०वर्ष र युवतीको उमेर२१वर्ष छ भने विवाहको सुरुवाती४-५ वर्षसम्म त उनिहरु मजै र्गछन तर जब पुरुष ४० वर्षको हुन्छ र महिलाले ३०वर्षको उमेर पार गरिरहेकी हुन्छिन् तब उनले आफ्नो योनईच्चा परिपुर्ति आफ्नो श्रिमानबाट भएको पाउँदिनन्।कारण उमेरको यो अवस्थासम्म पुग्दा-पुग्दै पुरुषको यौनसक्रियता पहिलेजस्तो रहँदैन भने महिलाहरू त्यतिबेला सबैभन्दा बढि सेक्स खोज्छन।यस स्थितिमा एकअर्कालाई सन्तुष्ट गर्न समस्या आउँछ ।विशेषज्ञहरूका अनुसार विवाहको तीन वर्षपछि नै श्रीमान-श्रीमती ले आफ्नो यौन जीवनलाई वास्तविक आनन्द अनभुव गर्न थाल्छन् ।यतिसमय एकअर्कालाई बुझ्न तथा महिलालाई परिपक्व हुन पनि लाग्छ। पुरुष उमेरमा जेठो भए.. . यदि श्रीमान्को उमेर धेरै बढी भए,उनीहरूको यौन चाहनाले मेल नखान सक्छ।कारण विवाहको सुरुवाती वर्षमा महिलालाई यौनभन्दा बढी भावनात्मक सुरक्षार प्रेमको आवश्यकता पर्छ,जबकि उमेरले जेठो पुरुषले यौनसन्तुष्टिमा बढी जोड दिन्छ।यस स्थितिमा पुरुष यदि महिलालाई भावनात्मक सहयोग दिन असमर्थ भयो भने महिलाले उक्त पुरुषसित आफ्नो आत्मीयता र लगाव महसुस गर्न सक्दिनन्।फलस्वरूप उनीहरूको यौन जीवन त्यति रोमान्चक हुँदैन र विवाहको केही वर्षपछि जब महिला यौनका द्रष्टिकोणले सक्रिय हुन थाल्छिन् श्रीमानको नजिक हुन चाहन्छि तब बढ्दो उमेरका कारण पुरुषको यौनइच्छा घट्न थालिसकेको हुन्छ। महिला उमेरमा जेठी भए यदि श्रीमतीको उमेर बढी भए उनीहरूबीचको अवस्था थोरै फरक हुन्छ।बढी उमेरमा महिला यौन र भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरू आफ्नोयौन साथीलाई सन्तुष्ट राख्न सक्छन्।यस प्रकारको सम्बन्धमा पुरुषले पनि महिला यौनसाथीलाई सन्तुष्ट राख्न सक्छन्, अतः दम्पती आफ्नो यौन जीवनलाई सन्तुष्ट तुल्याउन सक्छन्। यदि दुवैको उमेर बराबर भए यदि श्रीमान-श्रीमती दुवैको उमेर समान भए वा दुवैको उमेरमा धेरै अन्तर नभए उनीहरूको यौन जीवन धेरै राम्रो र सुमधुर हुन्छ।दुवैको आवश्यकता र चाहना एक समान हुन्छ त्यसैले दुवैले एकअर्कालाई सन्तुष्ट राख्न सक्छन्। उमेर र यौन १४ देखि २१ वर्षको उमेरसम्म यौनसँग सम्बन्धित रसायन उच्च अवस्थामा हुन्छ।यसबेला सबैभन्दा बढी शारीरिक परिवर्तन हुन्छ।२१ देखि२८वर्षको उमेरसम्म यौन क्षमता र इच्छा सबैभन्दा बढी हुन्छ।प्रायः युवायुवतीको विवाह यही उमेरमा हुन्छ ।२८ देखि ३५ वर्षको उमेर नै यौनका लागि सर्वोत्कृष्ट समय हो।यस बेला सबै जोडी यौन जीवनको सबैभन्दा बढी आनन्द अनुभव गर्छन्।३५ देखि४१ वर्षको उमेर सम्मको समयमा बढ्दो तौल र बिमारीका कारण बिस्तारै यौनप्रतिको रुचि कम हुन थाल्छ।४२ देखि ४९ वर्षको उमेरमा यौन इच्छा तीव्र रूपमा कम हुन पुग्छ।महिलाहरूमा यौन अनिच्छा र पुरुषमा सक्रियताको स्तरमा कमी आउनाले यौन इच्छामा कमी आउन थाल्छ।४९ वर्षको उमेरपश्चात् व्यक्तिविशेषको इच्छा र फिटनेसमा उसको यौन जीवन निर्भर हुन्छ।यदि व्यक्तिले स्वयंलाई शारीरिक एवं मानसिक रूपलाई फिट राख्छ भने उसले लामो समयसम्म यौन जीवनको आनन्द उठाउन सक्छ ।
Continue Reading ...
मानिसको यौन जिवनलाई बढि भन्दा बढि फलदायी तथा सफल बनाउने र भरपूर यौनसन्तुष्टी प्राप्त गर्ने उपायको खोजीमा वैज्ञानिकहरु जुटिरहेका हुन्छन् । यसैक्रममा पछिल्लोपटक बेलायती डाक्टरहरुले यस्तो स्प्रेको विकाश गरेका छन् जसको प्रयोगबाट पुरुषमा हुने शिघ्र स्खलनको समस्या ह्वात्तै घट्छ र मान्छे सम्भोगमा ६ गुणा बढि समयसम्म टिक्न सक्छ । यौन सन्तुष्टी बढाउने तथा शिघ्र स्खलनको समस्या रोक्ने यो स्प्रेको कुनै साइड इफेक्ट नहुने दाबी गरिएको छ । बिजेयु इन्टरनेशनल जर्नलमा छापिएको अध्ययन समाचार अनुसार पिएसडी ५०२ नामको उक्त स्प्रे यौन सम्पर्कभन्दा ६ मिनेट अघि पुरुषको लिंगमा लगाउनुपर्छ । साथै यो शिघ्र स्खलन रोक्नका लागि गरिने विभिन्न उपचार तथा विधिहरुभन्दा बढि प्रभावकारी हुने बताइएको छ । यो स्प्रेको प्रभावकारीता पुष्टि गर्ने क्रममा शोधकर्ताहरुले बेलायत, चेक रिपब्लिक, हंगेरी र पोल्याण्डका विभिन्न ३१ स्वास्थ्यकेन्द्रमा शिघ्र स्खलनको समस्याको उपचार गर्न आएका ३ सय जना पुरुष छानेका थिए। उनीहरु मध्ये २ सय जनाले लिडोक्याइन र प्रिलोकाइन जस्ता रसायन भएको उक्त स्प्रेको प्रयोग गर्न दिइयो भने अरु १ सय जनालाई यस्ता कुनै रसायन नभएको सामान्य स्प्रे प्रयोग गर्न दिइयो । लगातार ३ महिनासम्म ती प्रयोगकर्ताले यौन सम्पर्कका बेला यस्तो स्प्रे प्रयोग गरे । तीन महिनापछि उनीहरुको स्खलनको समयमा आएको परिवर्तन विश्लेषण गरियो । ३ महिनापछि ती पुरुषहरुको स्खनलको समय विश्लेषण गर्दा उपर्युक्त रसायन भएको स्प्रे प्रयोग गरेका पुरुषहरुको यौन सम्पर्कका बेला हुने विर्यस्खलनको समय ०.६ देखि ३.८ मिनेटले वृद्धि भएको पाइयो भने सामान्य स्प्रे प्रयोग गरेका पुरुषहरुको शिघ्रस्खलनको समस्यामा खासै परिवर्तन भएन ।
Continue Reading ...
जंक फुड, चकलेट, कोल्ड डि्रंक्स लगायतको बढ्दो प्रयोगले हाम्रो खानपान बदलिदिएको छ र यसले नेपालका आधाभन्दा बढी बालबालिकाको दाँत कीराले खाएको छ । दाँतमा कीरा लाग्ने अनुपात गाउँको दाँजोमा सहरी क्षेत्रका बालबालिकामा दोब्बर देखिएको छ ।सहरी क्षेत्रको ७० देखि ८० सम्म र ग्रामीण क्षेत्रका स्कुलमा ३० देखि ३५ प्रतिशतसम्म बालबालिकाको दाँत कीराले खाएको छ,’ नेसनल डेन्टल हस्पिटलका अध्यक्ष डा. सुशील कोइराला नेपालमा गरिएका दन्त स्वास्थ्य सम्बन्धी विभिन्न अध्ययनलाई औल्याउँदै भन्छन्, ‘औसतमा भन्ने हो भने नेपालका ५० देखि ५५ प्रतिसतसम्म बालबालिकाको दाँत कीराले खाएको छ ।’ विशेषज्ञहरूका अनुसार, दाँत कुहिँदा त्यसको सतहमा हुने प्वाल क्याभिटी हो । बोलचालको भाषामा यसलाई दाँतमा कीरा लाग्नु वा दाँत कीराले खानुसमेत भनिन्छ । दाँतमा भएको सूक्ष्म प्वाललाई उपचार नगरी छोड्दा त्यहाँ भोजनका कणहरू जम्मा हुन थाल्छन् ।
धेरैजसो रोगीलाई खाना दाँतमा टाँस्सिने समस्या हुन्छ । प्वाल (क्याभिटी) लाई उपचार नगर्दा, अझ संवेदनशीलता बढेपछि रोगीको दाँतसमेत दुख्न थाल्छ । प्वाल जरोसम्म पुग्नाले र गहिरो हुनाले अमिलो, चिसो पानी, न्यानो पदार्थ, पिउँदा वा चपाउँदा पीडा सुरु हुन्छ । यदि दाँतमा कालो खैरो दाग छ र दाँत दुख्छ भने दाँतमा कीरा लागेको हुन सक्छ र यस्तो बेला दन्त चिकित्सकको सल्लाह
लिनुपर्छ । हाम्रो मुलुकमा बालबालिकाको दाँत कीराले खाने समस्या दन्त स्वास्थ्यमा शीर्ष स्थानमा छ । दोस्रो स्थानमा गिजाको समस्या देखिएको छ । सगजाको समस्याचाहिँ वयस्कहरूमा बढी हुन्छ । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) का अनुसार, औद्योगिक राष्ट्रहरूका ६० देखि ९० प्रतिशतसम्म बाल- बालिकाको दाँतमा कीरा लाग्ने गरेको छ । १२ वर्षमुनिका बालबालिकाको दाँत सड्ने समस्या प्रमुख रूपमा देखिएको औंल्याउँदै ओम अस्पतालका वरिष्ठ दन्त चिकित्सक हरिश जोशी भन्छन्, ‘खानपानमा जागरणको अभाव, बालबालिकालाई दूध ख्वाउने शैली, दूध ख्वाएर मुख सफा नगर्ने बानी, चकलेट आदिले गर्दा यो समस्या बढ्दो छ ।’
खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकण, मुख्यतः गुलियो र स्टार्चलाई बीस मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तित गर्छ । ब्याक्टेरियाले उत्पन्न यो अम्लले मुखको र्यालसँग मिलेर प्लाक नामक टाँस्सिने पदार्थ बनाउँछ । यो दाँतमा टाँसिन्छ । यदि धेरै दिनसम्म दाँतको सफाइ हुन सकेन भने प्लाक कडा भएर ‘टार्टर’ बन्छ । टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ । प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाउँछ । यही प्रक्रिया दाँतमा कीरा लाग्नु हो । दाँतमा कीरा लाग्ने समस्या विकराल रूपमा देखिनुको कारण मुखको सरसफाइमा कमी, खानाको तरिकामा फरक, चिउरा, मकै, भटमास, सागसब्जीको सट्टा गुलियो पदार्थको बढी उपयोग रहेको औंल्याउँदै डा. कोइराला भन्छन्, ‘बालबालिकामा पाउरोटी, बिस्कुट आदिको सेवनले असाध्य कीरा लाग्छ ।’ पाउरोटी, चकलेट लगायत दाँतमा टास्सिने खाद्य पदार्थको बढी उपयोगले कीरा लाग्ने समस्या बढ्दो छ ।
दाँतमा कीरा लाग्न नदिन बचाउ सबैभन्दा महत्त्वपूर्ण रहेको विशेषज्ञहरू बताउँछन् । बालबालिकालाई उचित बानी व्यहोरा, खानपानलगायत स्वास्थ्यसम्बन्धी सकारात्मक कुरा सिकाएर कीरा लाग्ने समस्या ५५ देखि ६० प्रतिशतसम्म घटाउन सकिन्छ । ‘राति सुत्नुअघि र बिहान खाजा, खाना खाएपछि स्कुल जानुअघि दुईपटक दाँत माभmनुपर्छ,’ डा. कोइराला भन्छन्, ‘खाना खाएपछि मुख पानीले कुल्ला गर्नु मुख स्वास्थ्यको लागि राम्रो उपाय हो ।’ बालबालिकालाई हरेकपटक खाना, खाजा खाएपछि खानेपानीले नै राम्ररी कुल्ला गर्न सिकाउनुपर्छ । दाँतमा अड्किएका खाद्यकण कुल्ला गर्दा पखालिएर बाहिर निस्किन्छन् । खाद्यकण दाँतमा नरहँदा दाँतमा कीरा लाग्नुका साथै मुख गन्हाउने समस्या समेत हुँदैन । प्रत्येक स्कुलले बालबालिकालाई बिहान-बेलुका दाँत माभmन प्रेरित गर्नुपर्ने डा. कोइराला औंल्याउँछन् । नरम ब्रसमा पmलोराइड भएको टुथपेस्ट हालेर दाँत माभmनु राम्रो हुन्छ । बालबालिकाको दाँत मुखमा टुसाउनेबित्तिकैदेखि नरम कपासले पुछ्ने गर्नुपर्छ ।
डा. जोशीका अनुसार दूधे बालबालिकालाई दूध, लिटो ख्वाइसकेपछि दुई/चार चम्चा पानी ख्वाउनुपर्छ । यसो गर्दा दूधमा भएको ल्याक्टिक एसिड र खाद्य पदार्थ दाँतको इनामेलको सतहमा टाँसिँदैन र दाँत स्वस्थ रहन्छ । दूधे दाँत देखी नै मुख स्वास्थ्यमा विचार पुर्याउनुपर्छ । बालबालिकालाइ छ वर्षपछि नियमित रूपमा वर्षको दुईपटक दन्त चिकित्सककहाँ लैजानुपर्छ ।
Continue Reading ...
कागती निकै हितकारी फल हो । यो अमिलो भएपनि खानमा निकै मिठो हुनेमात्र होइन गुनिलो पनि हुन्छ । कागतीमा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका रोगबाट हामीलाई सुरक्षा गरिरहेको हुन्छ । कागतीका केही गुन निम्न छन् :
कागतीमा भिटामिन सी, मिनिरल जस्तै क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरसका साथै प्रोटिन र कार्बोहाइड्रेट पनि पाइन्छ । यदि तपाइँलाई वाकवाकी लागिरहेको छ, पेट पोल्ने तथा कब्जियत जस्ता समस्या छन् भने एक गिलास मनतातो पानीमा कागतीको रस मिलाएर खानुहोस् । कागतीको रसले एकप्रकारको औषधिको काम गर्छ जसले पित्तको उर्त्र्सजन सन्तुलन गर्ने, रगत सफा गर्ने तथा सरीरबाट जिवाणु तथा विषाक्त पदार्थलाई बाहिर फ्याँक्न सहयोग गर्छ ।एक्कासी बाडुल्की लाग्नथाल्यो वा हिक्का आयो भने एक गिलास पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । कागतीको रस नियमित सेवनले मुत्रथैली तथा मुत्रप्रणालीको संक्रमण पनि रोक्दछ । कागतीको नियमित सेवनले घाँटी दुख्ने तथा टनसिल्स जस्ता समस्या पनि कम गर्छ ।
चिसो तथा रुघा लागेको छ भने मनतातो पानीमा एक चम्चा कागतीको रस र एक चम्चा मह मिलाएर पिउनुहोस् । दमका रोग्ाीले पनि मनतातो पानीमा कागतीको रस मिलाएर खाँदा फाइदा हुन्छ ।
कागतीमा विभिन्न २२ प्रकारका क्यान्सर प्रतिरोधी तत्व पनि पाइन्छन् । यी तत्वले विभिन्न खालका क्यान्सरको जोखिम पनि कम गर्छ । त्यस्ौले कागतीको नियमित सेवनले क्यान्सरको खतरालाई पनि न्यून गर्छ ।
कागतीले हाम्रो रोग प्रतिरोधी क्षमता बढाउँछ । कागतीको सेवनले तनाव घटाउन पनि सहयोग गर्छ ।
गिँजाबाट रगत बग्ने समस्या छ वा मुख गन्हाउने समस्या छ भनेपनि कागतीको नियमित सेवन आवश्यक हुन्छ ।
अनुहारमा डण्डीफोर आएर दिक्क हुनुभएको छ भनेपनि कागतीको रस तपाइँको लागि उपयोगी बन्दछ । कागतीको रसमा थोरै ग्लिसरिन मिलाएर अनुहारमा लगाउँदा डण्डीफोर हट्ने मात्र होइन अनुहारमा भएका विभिन्न दाग तथा धब्बा पनि हट्छन् ।
तरकारी पखाल्दा खाली पानीमात्र नभै कागतीको रस मिसाएको पानीले तरकारी पखाल्ने गर्नुहोस् । यसो गर्दा तरकारीमा प्रयोग गरिएका विभिन्न खाले विषादीको असर कम हुन्छ ।
यद्यपि कागतीको बढि सेवनले अमिलोका कारण पेटलाई असर गर्नसक्छ । साथै दाँतको इनामेल खराब गर्ने र अल्सर रोगीले पनि कागतीको बढि सेवन गर्नु उतिसारो राम्रो मानिँदैन । तथापि सन्तुलित रुपमा नियमित रुपमा कागती खाएमा स्वस्थ रहन मद्दत पुग्छ ।
Continue Reading ...
1) सर्वप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रोसँग PC लाई Bootup हुन दिनुस् ।
२) कुनै पनि Application बन्द गरी सकेपछि आफ्नो Desktop लाई एकपल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove हुन्छ ।
३) आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नु नै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।
४) आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सकेसम्म Desktop लाई Clean नै राख्नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।
५) Recycle Bin लाई बेला बेलामा Empty गरी राख्नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लिइराखेको हुन्छ ।
६) temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।
७) आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सकेसम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् । सकेसम्म C Drive लाई खाली नै राख्नुस् ।
८) जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यी Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुनसक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Install गरी सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।
९) आफ्नो कम्प्युटरलाई धुलोबाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।
“यी साधारण Tips हरुलाई बिचार पुर्याउनु भयो भने तपाईंको कम्प्युटर तुलनात्मक रुपमा पहिले भन्दा धेरै Speed मा चल्न सक्छ
Continue Reading ...
मेकअप गरेको अनुहारलाई सुत्नुभन्दा अगाडि पानीले पखालेर सुत्नुहोस् र डन्डिफोर नआउनको लागि जति सक्दो अनुहारलाई धुनुहोस् ।यदि अनुहामा डन्डिफोर छ भने कहिले पनि त्यसलाई नकोट्याउनुहोस् । डन्डिफोर कोट्याउँदा बस्ने दाग हराउनमा समय लाग्छ र यसलाई हटाउनको लागि निकै गाह्रो पनि हुने गर्दछ । दाग छालाको सतहमा मात्र छ भने त यसलाई घरेलु पद्धतिबाट पनि हटाउन सकिन्छ तर यदि निकै पुरानो र गाढा छ भने त्यसको लागि कस्मेटिक सामग्रीहरुको नै आवश्यक पर्ने गर्दछ ।
डन्डिफोरको दाग हटाउन तपाईंले घरेलु पद्धति पनि अपनाउन सक्नुहुनेछ । चन्दनको धुलोको लेप बनाएर लगाउनाले दाग बिस्तारै हट्दै जान्छ । दाग हटाउनको लागि मह पनि लाभदायक हुन्छ । दागमा थोरै मात्रामा दैनिक मह लगाउने र त्यसको पाँच मिनेटमा सफा पानीले धुने गरेमा दाग बिस्तारै हट्दै जान्छ । अण्डाको सेतो भाग अनुहारमा लगाउने, त्यसलाई पाँच मिनेटसम्म सुक्न दिने र सफा पानीले मुख धुने । निमको पातको लेपमा चन्दनको धुलो हालेर लगाउनाले डन्डिफोरको दाग निकै कम हुन्छ ।
Continue Reading ...
Everyone says your first time should be with someone you love. Well, here’s something “everyone” didn’t tell you: just because you lose it with someone you love doesn’t mean you won’t regret it. I certainly do. While I loved Sam very much, it was not at all the right time. When I look back on it, I don’t have a pleasant memory.
I had a really tumultuous relationship with Sam for about six years on and off at the time, which probably was a red flag to begin with. But I was young and in love, and he was “the one.” The timing with us was always wrong. We’d both be seeing other people, but always gravitated back to each other regardless. We would stay up all night on the phone, bitching to each other about anything and everything.
One night we were talking, and the topic of sex came up. He was curious, I think, if I had slept with someone. I was shocked that Sam would even propose the idea that I would lose it to someone other than him. He was relieved; “Good because I love you, and I want to have that experience with you.” That’s funny because he wasn’t a virgin. He had actually lost it to my ex-best-friend, but that’s a whole other story that we won’t get into now.
I had a really tumultuous relationship with Sam for about six years on and off at the time, which probably was a red flag to begin with. But I was young and in love, and he was “the one.” The timing with us was always wrong. We’d both be seeing other people, but always gravitated back to each other regardless. We would stay up all night on the phone, bitching to each other about anything and everything.
One night we were talking, and the topic of sex came up. He was curious, I think, if I had slept with someone. I was shocked that Sam would even propose the idea that I would lose it to someone other than him. He was relieved; “Good because I love you, and I want to have that experience with you.” That’s funny because he wasn’t a virgin. He had actually lost it to my ex-best-friend, but that’s a whole other story that we won’t get into now.
Then something terrible happened: one of my best friends ended up in the hospital with a fractured skull and was put in a medical induced coma. I was a complete mess, but Sam was there for me. He always answered my calls, no matter what time it was. He comforted me and let me know that it was going to be okay. But it wasn’t. My friend died a week later. When I found out, I immediately called Sam. I worked with my family on the weekends and my mom didn’t want me to drive home myself, so he came to pick me up. I remember sitting on the curb, bawling my eyes out when he pulled up. I got in the car, put my head in his lap, and cried while he drove to my house.
He carried me into my room and sat on my bed, but I felt sick and decided to take a shower. I think I stood there for half an hour just in complete shock. I didn’t know really what was going on. I put on my towel wrap, moseyed back into my room, and curled up next to Sam. I felt safe. He kissed my forehead, then my nose, then my lips, and before I knew it, we were having sex. I don’t even really remember it because I was so mentally removed from the situation.
He stayed with me that night, which was nice I suppose, but then I didn’t hear from him for a month. I had just lost a dear friend, my virginity, and Sam. Eventually, we talked and moved on, and even dated for two more years. It was not at all what I had wanted, but it happened. I couldn’t change it, I had to move forward, and I did. But still, I wish I had been strong enough that night to say something. To not get caught up in the moment. To take that moment and that act more seriously.
While I regret the way it happened, I don’t regret who it was with. I loved Sam, and he was the right person. I just wish I had waited for the right time as well.
Continue Reading ...
वास्तबमै के के हुन् त ती बत्तिश लक्षण … यी हुन् शास्त्रले व्याख्या गरेका नारीका बत्तीस लक्षणः
१. पद्मासनमा बस्दा वृत्ताकार -गोलो) आसनमा देखिनु, २. हातका औंला लामा-लामा हुनु, ३. औंलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु, ४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज, ५. शरीरमा विभिन्न थरीका सात सुगन्ध, ६. हरिणका जस्ता खुट्टा, ७. गुप्तांग गुप्त रहनु, ८. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु, ९. शरीरका अंग सुगठित हुनु, १०. काँध पुष्ट, चौडा र गोलो हुनु, ११. पाखुरा राम्रोसँग र्फकने, १२. लामा पाखुरा, १३. सम्पूर्ण शरीर तेजोमय, १४. शंखजस्तै घाँटी, १५. सोझो र सिंहको जस्तो चिउँडो, १६. बत्तीसवटा दाँत, १७. दाँत चम्किला, १८. समान र टमक्क मिलेका दाँत, १९.स्वच्छ र सुन्दर बंगारा, २०. लामो जिब्रो, २१. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता, २२. भँगेराको जस्तो स्वर, २३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी, २४. आँखीभौँ साँढेका जस्ता र नीलकमलको रंगजस्ता, २५. आँखीभौँका बीचमा कोमल र सूक्ष्म रेखा, २६. मिलेको केश, २७. अकबरी सुनजस्तै प्रदीप्त शरीर, २८. प्रबल र प्रभावशाली व्यक्तित्व, २९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ, ३०. नीलमणिजस्तो कालो र टल्कने केश, ३१. स्तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक लक्षण आकर्षक, ३२. दृढ स्वभाव।
Continue Reading ...
|
|