jokes


असी वर्षको वुढो शेरे डाक्टरको मा गएछ 
र निकै फूर्ति लगाएर कुरा गर्न थालेछ।

बुढो शेरे :- मेरी २८ वर्षकी बुढी गर्भवती भएकी छ, 
तपाईको के भनाई छ त डाक्टर साव ?

डाक्टर :- म एउटा कथा भन्छु.. 
एकपटक एउटा शिकारीले 
हतारमा बन्दुकको सट्टा छाता बोकेर हिंड्छ । 
उ जंगलमा पुग्छ 
र एउटा बाघ देख्छ; 
छाता उठाउँछ, झटपट छाता उघार्छ
..ढ्याम्म.. त्यो बाघ त्यही ठहरै हुन्छ ।

बुढो शेरे :- यो त असम्भव छ, 
कुनै अर्को व्यक्तिले बाघलाई बन्दुक हानेको हुनुपर्छ ।

डाक्टरः हो मेरो भनाई पनि यति मात्रै हो ।
Continue Reading ...