|
अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन्। श्रीमतीलाई सुखको आभास प्रारम्भ हुनुपूर्व नै सबै कुरा सकिएको हुन्छ। चरम सुखको अनुभूति जीवनको आन्तरिक र रहस्यमय पक्ष भएकाले यस विषयमा उनले अरूसँग सोध्न पनि सक्दैनन्। सोध्ने स्थिति भए पनि उत्तर आइहाल्छ भन्ने अवस्था पनि कमै रहन्छ। धैर्यता अँगाल्ने, प्रतीक्षा गर्ने, सबैसँग सबै कुरा ठीक भैहाल्छ भन्ने सल्लाह र परामर्श बढी पाइन्छ। सही जानकारीको अभावमा...
Continue Reading ...
चरम सुख अर्थात् सम्भोगका बेला अनुभूति हुने आल्हादकारी तृप्ति ! पुरुष र स्त्रीमा चरम सुख अर्थात् अर्गाज्म प्राप्त हुने समय र तरिका फरक हुन सक्छ । पुरुषलाई वीर्य स्खलन हुने/हुने समयमा अर्गाज्म अनुभूति हुन्छ । अर्थात् जुन समयमा सम्भोगको गति तीव्रतम् हुन्छ र समय-शून्यताको अनुभूति हुन्छ, त्यसबेला यो अद्भूत घटना घट्छ । त्यतिखेर वीर्यपात हुन्छ । करिब आठ/दस सेकेन्ड, वीर्यपात भयोभयो भन्ने क्षणदेखि वीर्यका छिर्का निक्लँदासम्मको यो अवर्णनीय...
Continue Reading ...

विवाह भएको बाह्र वर्षसम्म सन्तान नभएपछि इश्वरी विकले घरभित्र मात्र होइन समाजबाट पनि रुखो व्यवहार सहनुपर्यो। आफ्नै लोग्नेले पनि सम्पूर्ण दोष लगाउँदै अर्को बिहे गर्ने धम्की दिएपछि सन्तान प्राप्तिका लागि उनले मन्दिरहरु चहार्दै भाकलसमेत गरिन् तर उनको कोख बाँझै रह्यो। काखमा आफ्नै बच्चा खेलाउने इच्छाले लोग्नेसँग काठमाडौं आएर जँचाउँदा बच्चा नहुनुको भेद थाहा पाएपछि उनी छक्क परिन्। भेद खुलेपछि उनका श्रीमान्ले नै पश्चात्ताप गरे। दुवैलाई निःसन्तान केन्द्रमा उपचार गराउँदा इश्वरीको पाठेघरको मुखमा सानो घाउ देखियो, जुन उपचार गराउँदा ठीक हुन्थ्यो।...
Continue Reading ...

म १८ वर्षो अविवाहित युवक हुँ । मेरो दाहिने अण्डकोष बेला-बेलामा सुन्निने गर्छ । प्रायः जाडोमा सुक्ने र गर्मीमा बिस्तारै सुन्निने गर्छ । यस्तो भएको एक वर्षभयो । अण्डकोष सुक्दै जाँदा बिरामी भएजस्तो हुने र फुक्दै जाँदा स्वस्थ भएको अनुभव हुने गर्छ । यसरी अण्डकोष सुन्निदा दुख्दैन । हातले थिच्दा बिस्तारै सुक्दै जाने र थिच्न छाडेपछि फेरि बढ्दै जाने गर्छ । यस प्रकारको समस्याको समाधानको उपाय बताइदिनुभए मलगायत मेरा साथीहरु पनि आभारी हुने थियौं ।- विश्वकुमार अधिकारी, रामेछापअण्डकोष र अण्डकोष थैली कतिपय व्यक्तिले अण्डकोष र अण्डकोष थैली वा स्क्रोटम...
Continue Reading ...

गर्मी भन्नासाथ सबैलाई ओहो अब के गर्ने ? यस्तो घाम छ, स्कीन बिग्रने हो कि ? यो शब्दहरू प्रायः तपाइँं हामीले सुनिरहेकै हो तर गर्मी समयमा पनि हामीले हाम्रो आˆनो स्वास्थ्यको उचित हेरचाह गरेमा धेरै समस्याबाट छुटकारा पाउने छौँ । गर्मी समयमा छाला सुख्खा हुनेहुँदा छाला चाउरिने सम्भावना धेरै हुन्छ । त्यसैले हामीले हाम्रो खानामा विशेष ध्यान पुर्याउनु अनिवार्य हुन्छ । चियाको सट्टा कागती पानी, जुस बढी मात्रामा पिउने, खानामा कैल्सियम प्रोटिन, विटामीन्स कार्बोहाइट, मिनरल्स भएको खाना खाने र सँगै पानी, जुस, दही, दूध, फलफूलको प्रशस्त सेवनले शरीरलाई...
Continue Reading ...

उमेर ढल्किँदै जाँदा मानिस मात्र होइन कुनै पनि प्राणीमा बुढयौलीपन स्वाभाविकरूपमा देखा पर्छ । यसरी उमेर ढल्कँदै जाँदा छालाका कोषिकाहरूको नाश हुने क्रम पनि बढ्दै जान्छ र अन्त्यमा सम्पूर्णरूपमा नष्ट हुन्छ । उमेर ढल्कँदै जाने क्रम जीवनभर नै चलिरहने प्रक्रिया हो । यसलाई रोक्ने वा परिवर्तन गर्न सकिने कुनै पनि प्रविधिको विकास भइसकेको छैन । उमेर ढल्कँदै जाँदा बुढयौली हुने प्रक्रिया सबैभन्दा बढी छालामा देखा पर्ने हुन्छ । उमेर ढल्कँदै जाने प्रक्रियालाई रोक्न नसकिने भए पनि यो प्रक्रियाको गतिलाई ढिलो गराउनका लागि भने केही उपायहरू अवलम्बन गर्न सकिन्छ...
Continue Reading ...

Everyone has the ability to be romantic, just not everybody knows how. Below are some ideas culled from our myLove.com.np users that demonstrate just how easy it can be! For when they are going away:
Get together pictures, song lyrics that gum wrapper that you saved from the first piece of gum he gave you etc. Using magazine letters for words, in your journal make a collage of words that you have memories of, such as the title of your favorite song, or a word that describes something only you and he would understand. Also include...
Continue Reading ...

के तपाईं पहिलोपटक आफूलाई मनपर्ने मानिसलाई भेट्न जाँदै हुनुहुन्छ ? तर, तपाईं कसरी जाने र के गर्ने वा नगर्नेको दोधारमा हुनुहुन्छ ? त्यसो हो भने आफूलाई पहिलो भेटमा के कुरामा सतर्क राख्नुपर्छ भन्ने थाहा पाउनका लागि तलका बुँदाले सहयोग गर्न सक्छन् । पहिलो डेटबाट नै मानिसले उक्त मानिससँग लामो सम्बन्ध राख्ने वा नराख्नेबारे निक्र्योल गर्न सक्छन् । ठीक समयमा गरिएका उचित निर्णयले लामो समयसम्म सम्बन्धमा रहन सकिन्छ । त्यसैले पनि कुन काम गर्दा ठीक हो भन्ने जानिराख्नु अति नै आवश्यक छ । झनै यदि कोही मानिससँग लामो समय सम्बन्ध रहोस् भन्ने चाहना...
Continue Reading ...

आफ्नो प्रेमीले उनको सबै सिक्रेटहरु बाँड्छन् भनेर मख्ख नपर्नुहोस् । सबै कुरा भनेपनि उनीहरुले तपाईंले थाहा नपाओस् भनेर धेरै कुरा नभनेका पनि हुन्छन् । नभनेका धेरै कुराहरुमध्ये हामीले यहाँ केहि कुरा खोलेका छौँ ।
आफू इमोनसनल भएको कुराः
रोइरहेको बेलामा प्रेमिकाले देख्नुजस्तो लज्जास्पद पुरुषहरुका लागि अरु केहि हुँदैन । यत्ति एक कारणले गर्दा पुरुषहरु आफूलाई एक्प्रेस गर्दैनन् । आफूले आफूलाई उनीहरु निकै कठोर, निडर र बलवान भएको देखाउन चाहन्छन् । धेरैजसो पुरुषहरु एक्प्रेस गर्ने, आँसु झार्ने काम त महिलाहरुको मात्र हो भन्ने गर्दछन् ।
पोर्न...
Continue Reading ...

के तपाईंकी प्रेमिका तपाईंसँग रिसाएकी छिन् वा बारम्बार झनक्क रिसाइरहन्छिन् । आफ्नो प्रेमिका रिसाएको कसलाई पो मन पर्ला र ? तर, रिसाएपछि प्रेमिकालाई फकाउन लामै समय खर्चनुपर्ने हुन्छ । कहिलेकाहीँ सोच्नु पनि हुँदो हो, मैले उपहार दिन नसकेकाले प्रेमिकालाई खुसी राख्नसकेको छैन । तर, त्यसो होइन । आफ्नी प्रेमिकालाई खुसी देख्न मन छ भने तलका टिप्स अपनाउनुहोस् र आफूलाई लक्की प्रेमी साबित गर्नुहोस्ः
@ प्रशंसा गर्न लोभ नगर्नुहोस
तपाईं आफ्नी प्रेमिकाको प्रशंसा गर्न कत्ति पनि नहिचकिचाउनुहोस् । अझ विशेष क्षणमा तपाईंकी प्रेमिका तपाईंको प्रशंसा सुन्न...
Continue Reading ...

विवाह अघि सेक्स गर्नु हुन्छ ? टिनएज पुस्तालाई यो प्रश्ननै वाहियात लाग्छ। ‘अहिलेको जमानामा कसले पर्खन्छ?’ उनीहले प्रतिप्रश्न गर्न सक्छन्। विवाह पछि मात्र सेक्स गर्नुपर्छ भन्ने पुरातन धारणा उनीहरुलाई ‘कन्जरभेटिभ’ लाग्छ। यस्तै सोचाइ राख्ने आम टिनएर्जसमा अपवाद हुन सक्छिन्, कृतिशा।
‘विवाह अघि सेक्स गर्नु ठीक होइन’ म्यानेजमेन्ट कलेज की १६ वर्षिय छात्राको भनाइ छ -‘त्यो हाम्रो सामाजिक मान्यता विपरित हो।’ सेक्सका लागि विवाह नै एकमात्र लाइसेन्स हो भन्ने उनको ठम्याइ रहेछ। कृतिशा स्पष्ट छिन् -‘विहे अघि नो सेक्स।’ हो, टिनएजमा प्रेम हुन्छ। उमेरको...
Continue Reading ...

संस्कृत भाषामा विवाहको अर्थ हुन्छ लगन अर्थात् एउटा यस्तो गठबन्धन, जसमा प्रेम वा आफ्नोपन समाबेश हुन्छ । विवाहलाई दूई विपरीत लिंगका व्यक्तिबीचको अन्तरंग बन्धन मानिन्छ, त्यो केवल कानुनी वा सामाजिक औपचारिकतामात्र होइन । विवाहले श्रीमान श्रीमती दुवैलाई आ-आफ्नो प्राकृतिक क्षमताको अतिरिक्त एक साथ रहेर आफ्नो व्यक्तित्व विकास गर्ने सुनौलो अवसर समेत प्रदान गर्छ। एकजुट भएर गरिने प्रयासले दाम्पत्य जीवनमा मधुरताको संचार गरी सुन्दरता पैदा गर्छ जुन आजीवन कायम रहन्छ। विवाहमा हामी भन्ने भावनाको अनुभव गर्नु अत्यन्त महत्वपुर्ण एवं आवश्यक...
Continue Reading ...

महिलाको कुन कुराले पुरुषलाई आकर्षित गराउँछ भन्ने कुरा कहिले काँही पक्कै सोच्नुहुन्छ होला। आफ्नो पुरुषलाई के गर्दा खुसी पार्न सकिन्छ भनेर निकै सोच्नु पनि भएको होला। यहाँ २५ वर्ष पुगेका पुरुषहरुले प्रेमिकासँग के - के कुरा भन्न रुचाउँछ र के कुरा भन्दैनन् भन्ने कुराहरु उल्लेख गरिएको छ, तपाईं को ब्याइफ्रेन्डले के के कुरा भन्न रुचाउँदैनन् :
१. ब्वाइफ्रेन्डको ट्याग मन पर्ने
केहि विश्वास गरिएका तथ्यको ठीक विपरित पुरुषहरुलाई पनि मायामा मन पर्ने कुरा सार्वजनिक गरिएको छ। उनीहरुलाई ब्वाइफ्रेन्डको ट्याग मनपर्छ। सम्बन्ध गाँस्न डराउने...
Continue Reading ...
|
|